🔥 0 दिन लगातार
0/19
96:1
🔁 0/5
ٱقۡرَأۡ بِٱسۡمِ رَبِّكَ ٱلَّذِي خَلَقَ ١
Iqra bismi rab bikal lazee khalaq
आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
🎤 तपाईंको रेकर्डिङ:
96:2
🔁 0/5
خَلَقَ ٱلۡإِنسَٰنَ مِنۡ عَلَقٍ ٢
Khalaqal insaana min `alaq
जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
🎤 तपाईंको रेकर्डिङ:
96:3
🔁 0/5
ٱقۡرَأۡ وَرَبُّكَ ٱلۡأَكۡرَمُ ٣
Iqra wa rab bukal akram
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
🎤 तपाईंको रेकर्डिङ:
96:4
🔁 0/5
ٱلَّذِي عَلَّمَ بِٱلۡقَلَمِ ٤
Al lazee `allama bil qalam
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
🎤 तपाईंको रेकर्डिङ:
96:5
🔁 0/5
عَلَّمَ ٱلۡإِنسَٰنَ مَا لَمۡ يَعۡلَمۡ ٥
Al lamal insaana ma lam y`alam
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
🎤 तपाईंको रेकर्डिङ:
96:6
🔁 0/5
كـَلَّآ إِنَّ ٱلۡإِنسَٰنَ لَيَطۡغَىٰٓ ٦
Kallaa innal insaana layatghaa
तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
96:7
🔁 0/5
أَن رَّءَاهُ ٱسۡتَغۡنَىٰٓ ٧
Ar-ra aahus taghnaa
यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
96:8
🔁 0/5
إِنَّ إِلَىٰ رَبِّكَ ٱلرُّجۡعَىٰٓ ٨
Innna ilaa rabbikar ruj`aa
यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
🎤 तपाईंको रेकर्डिङ:
96:9
🔁 0/5
أَرَءَيۡتَ ٱلَّذِي يَنۡهَىٰ ٩
Ara-aital lazee yanhaa
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
🎤 तपाईंको रेकर्डिङ:
96:10
🔁 0/5
عَبۡدًا إِذَا صَلَّىٰٓ ١٠
Abdan iza sallaa
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
🎤 तपाईंको रेकर्डिङ:
96:11
🔁 0/5
أَرَءَيۡتَ إِن كَانَ عَلَى ٱلۡهُدَىٰٓ ١١
Ara-aita in kana `alal hudaa
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
🎤 तपाईंको रेकर्डिङ:
96:12
🔁 0/5
أَوۡ أَمَرَ بِٱلتَّقۡوَىٰٓ ١٢
Au amara bit taqwaa
वा संयमित रहनुको आदेश दिन्छ भने ।
🎤 तपाईंको रेकर्डिङ:
96:13
🔁 0/5
أَرَءَيۡتَ إِن كَذَّبَ وَتَوَلَّىٰٓ ١٣
Ara-aita in kaz zaba wa ta walla
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
🎤 तपाईंको रेकर्डिङ:
96:14
🔁 0/5
أَلَمۡ يَعۡلَم بِأَنَّ ٱللَّهَ يَرَىٰ ١٤
Alam y`alam bi-an nal lahaa yaraa
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
🎤 तपाईंको रेकर्डिङ:
96:15
🔁 0/5
كـَلَّا لَئِن لَّمۡ يَنتَهِ لَنَسۡفَعَۢا بِٱلنَّاصِيَةِ ١٥
Kalla la illam yantahi la nasfa`am bin nasiyah
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
🎤 तपाईंको रेकर्डिङ:
96:16
🔁 0/5
نَاصِيَةٍ كَٰذِبَةٍ خَاطِئَةٍ ١٦
Nasiyatin kazi batin khaatiyah
यस्तो टाउको जो झूठो अपराधी छ ।
🎤 तपाईंको रेकर्डिङ:
96:17
🔁 0/5
فَلۡيَدۡعُ نَادِيَهُۥ ١٧
Fal yad`u naadiyah
यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
🎤 तपाईंको रेकर्डिङ:
96:18
🔁 0/5
سَنَدۡعُ ٱلزَّبَانِيَةَ ١٨
Sanad `uz zabaaniyah
हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
🎤 तपाईंको रेकर्डिङ:
96:19
🔁 0/5
كـَلَّا لَا تُطِعۡهُ وَٱسۡجُدۡۤ وَٱقۡتَرِب۩ ١٩
Kalla; la tuti`hu wasjud waqtarib
खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।
🎤 तपाईंको रेकर्डिङ:
💡 लुकेको शब्दलाई अस्थायी रूपमा देखाउन ट्याप गर्नुहोस् — तपाईंको प्रगति स्वतः बचत हुन्छ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers







