सूरा अल-इखलास अरबी र नेपाली

सूरा अल-इखलास पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (4 आयत — مكية). अल-इखलास सुन्नुहोस्, अल-इखलास अनुवाद, अल-इखलास mp3, अल-इखलास pdf.

सूरा अल-इखलास पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
—
x1
bismillah
قُلْ هُوَ اللَّهُ أَحَدٌ ۝١
📖 अनुवाद आयत 1
तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
اللَّهُ الصَّمَدُ ۝٢
📖 अनुवाद आयत 2
अल्लाह निरपेक्ष छ ।
لَمْ يَلِدْ وَلَمْ يُولَدْ ۝٣
📖 अनुवाद आयत 3
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
وَلَمْ يَكُن لَّهُ كُفُوًا أَحَدٌ ۝٤
📖 अनुवाद आयत 4
र न कोही उसको समकक्ष छ ।
← 111 अल-इखलास (112/114) 113 →
पढ्नुहोस् सूरा अल-इखलास नेपाली – अनुवाद, उच्चारण र अडियो

112الإخلاص Al-Ikhlas 📚 4 आयत مكية



पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers