सूरा अल-काफिरून अरबी र नेपाली
सूरा अल-काफिरून पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (6 आयत — مكية). अल-काफिरून सुन्नुहोस्, अल-काफिरून अनुवाद, अल-काफिरून mp3, अल-काफिरून pdf.सूरा अल-काफिरून पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
قُلْ يَا أَيُّهَا الْكَافِرُونَ ١
📖 अनुवाद
आयत 1
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ ٣
📖 अनुवाद
आयत 3
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ ٤
📖 अनुवाद
आयत 4
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ ٥
📖 अनुवाद
आयत 5
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ ٦
📖 अनुवाद
आयत 6
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
पढ्नुहोस् सूरा अल-काफिरून नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

