सूरा अल-फातिहा अरबी र नेपाली

सूरा अल-फातिहा पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (7 आयत — مكية). अल-फातिहा सुन्नुहोस्, अल-फातिहा अनुवाद, अल-फातिहा mp3, अल-फातिहा pdf.

सूरा अल-फातिहा पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ ۝١
📖 अनुवाद आयत 1
शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ ۝٢
📖 अनुवाद आयत 2
समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
الرَّحْمَٰنِ الرَّحِيمِ ۝٣
📖 अनुवाद आयत 3
अत्यन्त दयालु अति कृपालु हो ।
مَالِكِ يَوْمِ الدِّينِ ۝٤
📖 अनुवाद आयत 4
प्रतिफल (कयामत)को दिनका स्वामी हो ।
إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ ۝٥
📖 अनुवाद आयत 5
हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ ۝٦
📖 अनुवाद आयत 6
हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ ۝٧
📖 अनुवाद आयत 7
उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
अल-फातिहा (1/114) 2 →
पढ्नुहोस् सूरा अल-फातिहा नेपाली – अनुवाद, उच्चारण र अडियो

1الفاتحة Al-Fatihah 📚 7 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers