सूरा अल-कद्र अरबी र नेपाली
सूरा अल-कद्र पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (5 आयत — مكية). अल-कद्र सुन्नुहोस्, अल-कद्र अनुवाद, अल-कद्र mp3, अल-कद्र pdf.सूरा अल-कद्र पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ ١
📖 अनुवाद
आयत 1
हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ ٢
📖 अनुवाद
आयत 2
र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो
لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِّنْ أَلْفِ شَهْرٍ ٣
📖 अनुवाद
आयत 3
शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِم مِّن كُلِّ أَمْرٍ ٤
📖 अनुवाद
आयत 4
यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
سَلَامٌ هِيَ حَتَّىٰ مَطْلَعِ الْفَجْرِ ٥
📖 अनुवाद
आयत 5
यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।
पढ्नुहोस् सूरा अल-कद्र नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

