सूरा अल-अलक अरबी र नेपाली
सूरा अल-अलक पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (19 आयत — مكية). अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf.सूरा अल-अलक पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ ١
📖 अनुवाद
आयत 1
आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ ٥
📖 अनुवाद
आयत 5
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
إِنَّ إِلَىٰ رَبِّكَ الرُّجْعَىٰ ٨
📖 अनुवाद
आयत 8
यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
أَرَأَيْتَ الَّذِي يَنْهَىٰ ٩
📖 अनुवाद
आयत 9
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
أَرَأَيْتَ إِن كَانَ عَلَى الْهُدَىٰ ١١
📖 अनुवाद
आयत 11
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ ١٣
📖 अनुवाद
आयत 13
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ ١٤
📖 अनुवाद
आयत 14
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ ١٥
📖 अनुवाद
आयत 15
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
كَلَّا لَا تُطِعْهُ وَاسْجُدْ وَاقْتَرِب ۩ ١٩
📖 अनुवाद
आयत 19
खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।
पढ्नुहोस् सूरा अल-अलक नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

