📖 0/604 पढिएका पृष्ठहरू
📄 604
सूरा अल-इखलास
bismillah
قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ  ۝١ ٱللَّهُ ٱلصَّمَدُ  ۝٢ لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ  ۝٣ وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ  ۝٤
सूरा अल-फलक
bismillah
قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ  ۝١ مِن شَرِّ مَا خَلَقَ  ۝٢ وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ  ۝٣ وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ  ۝٤ وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ  ۝٥
सूरा अन-नास
bismillah
قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ  ۝١ مَلِكِ ٱلنَّاسِ  ۝٢ إِلَٰهِ ٱلنَّاسِ  ۝٣ مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ  ۝٤ ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ  ۝٥ مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ  ۝٦
सूरा अल-इखलास
bismillah
112:1
قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ  ۝١
तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
112:2
ٱللَّهُ ٱلصَّمَدُ  ۝٢
अल्लाह निरपेक्ष छ ।
112:3
لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ  ۝٣
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
112:4
وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ  ۝٤
र न कोही उसको समकक्ष छ ।
सूरा अल-फलक
bismillah
113:1
قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ  ۝١
तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
113:2
مِن شَرِّ مَا خَلَقَ  ۝٢
हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
113:3
وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ  ۝٣
र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
113:4
وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ  ۝٤
र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।
113:5
وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ  ۝٥
र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।
सूरा अन-नास
bismillah
114:1
قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ  ۝١
तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
114:2
مَلِكِ ٱلنَّاسِ  ۝٢
मानिसहरूको स्वामीको ।
114:3
إِلَٰهِ ٱلنَّاسِ  ۝٣
र मानिसहरूको उपास्यको (शरण) ।
114:4
مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ  ۝٤
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
114:5
ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ  ۝٥
जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
114:6
مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ  ۝٦
त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।


📚Juz 30 📄604 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Wednesday, September 2, 2026

Don't forget us in your sincere prayers