अन-नास · 4/6
अनुवाद उच्चारण — अन-नास
مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ ۝٤
Min sharril was waasil khannaas
📖 नेपाली अर्थ
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अन-नास

2مَلِكِ النَّاسِ
मानिसहरूको स्वामीको ।
3إِلَٰهِ النَّاسِ
र मानिसहरूको उपास्यको (शरण) ।
4مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
5الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ
जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
6مِنَ الْجِنَّةِ وَالنَّاسِ
त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
अन-नासकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
4आयत

अनुवाद — अन-नास 4

सूरा अन-नास आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।

सूरा आयत 4/6 — अन-नास الناس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नास सुन्नुहोस्, अन-नास अनुवाद, अन-नास mp3, अन-नास pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers