📖 0/604 पढिएका पृष्ठहरू
📄 603
सूरा अल-काफिरून
bismillah
قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ  ۝١ لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ  ۝٢ وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ  ۝٣ وَلَآ أَنَا۠ عَابِدٌ مَّا عَبَدتُّمۡ  ۝٤ وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ  ۝٥ لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ  ۝٦
सूरा अन-नस्र
bismillah
إِذَا جَآءَ نَصۡرُ ٱللَّهِ وَٱلۡفَتۡحُ  ۝١ وَرَأَيۡتَ ٱلنَّاسَ يَدۡخُلُونَ فِي دِينِ ٱللَّهِ أَفۡوَاجًا  ۝٢ فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَٱسۡتَغۡفِرۡهُۚ إِنَّهُۥ كَانَ تَوَّابَۢا  ۝٣
सूरा अल-मसद
bismillah
تَبَّتۡ يَدَآ أَبِي لَهَبٍ وَتَبَّ  ۝١ مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ  ۝٢ سَيَصۡلَىٰ نَارًا ذَاتَ لَهَبٍ  ۝٣ وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ  ۝٤ فِي جِيدِهَا حَبۡلٌ مِّن مَّسَدِۭ  ۝٥
सूरा अल-काफिरून
bismillah
109:1
قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ  ۝١
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
109:2
لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ  ۝٢
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
109:3
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ  ۝٣
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
109:4
وَلَآ أَنَا۠ عَابِدٌ مَّا عَبَدتُّمۡ  ۝٤
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
109:5
وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ  ۝٥
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
109:6
لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ  ۝٦
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
सूरा अन-नस्र
bismillah
110:1
إِذَا جَآءَ نَصۡرُ ٱللَّهِ وَٱلۡفَتۡحُ  ۝١
जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
110:2
وَرَأَيۡتَ ٱلنَّاسَ يَدۡخُلُونَ فِي دِينِ ٱللَّهِ أَفۡوَاجًا  ۝٢
र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
110:3
فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَٱسۡتَغۡفِرۡهُۚ إِنَّهُۥ كَانَ تَوَّابَۢا  ۝٣
तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।
सूरा अल-मसद
bismillah
111:1
تَبَّتۡ يَدَآ أَبِي لَهَبٍ وَتَبَّ  ۝١
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
111:2
مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ  ۝٢
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
111:3
سَيَصۡلَىٰ نَارًا ذَاتَ لَهَبٍ  ۝٣
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
111:4
وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ  ۝٤
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
111:5
فِي جِيدِهَا حَبۡلٌ مِّن مَّسَدِۭ  ۝٥
उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।


📚Juz 30 📄603 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Wednesday, September 2, 2026

Don't forget us in your sincere prayers