अल-फलक · 1/5
अनुवाद उच्चारण — अल-फलक
قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ ۝١
Qul a`uzoo bi rabbil-falaq
📖 नेपाली अर्थ
तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-फलक

1قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ
तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।
2مِن شَرِّ مَا خَلَقَ
हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।
3وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ
र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।
अल-फलककुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-फलक 1

सूरा अल-फलक आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

सूरा आयत 1/5 — अल-फलक الفلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फलक सुन्नुहोस्, अल-फलक अनुवाद, अल-फलक mp3, अल-फलक pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers