अल-इखलास · 3/4
अनुवाद उच्चारण — अल-इखलास
لَمْ يَلِدْ وَلَمْ يُولَدْ ۝٣
Lam yalid wa lam yoolad
📖 नेपाली अर्थ
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — अल-इखलास

1قُلْ هُوَ اللَّهُ أَحَدٌ
तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
2اللَّهُ الصَّمَدُ
अल्लाह निरपेक्ष छ ।
3لَمْ يَلِدْ وَلَمْ يُولَدْ
नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
4وَلَمْ يَكُن لَّهُ كُفُوًا أَحَدٌ
र न कोही उसको समकक्ष छ ।
अल-इखलासकुरान अनुक्रमणिका
4आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-इखलास 3

सूरा अल-इखलास आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ…

सूरा आयत 3/4 — अल-इखलास الإخلاص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इखलास सुन्नुहोस्, अल-इखलास अनुवाद, अल-इखलास mp3, अल-इखलास pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers