अन-नास · 3/6
अनुवाद उच्चारण — अन-नास
إِلَٰهِ النَّاسِ ۝٣
Ilaahin naas
📖 नेपाली अर्थ
र मानिसहरूको उपास्यको (शरण) ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अन-नास

1قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ
तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
2مَلِكِ النَّاسِ
मानिसहरूको स्वामीको ।
3إِلَٰهِ النَّاسِ
र मानिसहरूको उपास्यको (शरण) ।
4مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ
खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
5الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ
जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
अन-नासकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
3आयत

अनुवाद — अन-नास 3

सूरा अन-नास आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मानिसहरूको उपास्यको (शरण) ।

सूरा आयत 3/6 — अन-नास الناس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नास सुन्नुहोस्, अन-नास अनुवाद, अन-नास mp3, अन-नास pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers