सूरा कुरैश अरबी र नेपाली

सूरा कुरैश पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (4 आयत — مكية). कुरैश सुन्नुहोस्, कुरैश अनुवाद, कुरैश mp3, कुरैश pdf.

सूरा कुरैश पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
—
x1
bismillah
لِإِيلَافِ قُرَيْشٍ ۝١
📖 अनुवाद आयत 1
कुरैशलाई परिचित गर्नुको लागि ।
إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ ۝٢
📖 अनुवाद आयत 2
उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
فَلْيَعْبُدُوا رَبَّ هَٰذَا الْبَيْتِ ۝٣
📖 अनुवाद आयत 3
अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ ۝٤
📖 अनुवाद आयत 4
अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
← 105 कुरैश (106/114) 107 →
पढ्नुहोस् सूरा कुरैश नेपाली – अनुवाद, उच्चारण र अडियो

106قريش Quraysh 📚 4 आयत مكية



पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers