कुरैश · 4/4
अनुवाद उच्चारण — कुरैश
الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ ۝٤
Allazi at`amahum min ju`inw-wa-aamana hum min khawf
📖 नेपाली अर्थ
अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 2-4 — कुरैश

2إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ
उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
3فَلْيَعْبُدُوا رَبَّ هَٰذَا الْبَيْتِ
अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
4الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ
अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
कुरैशकुरान अनुक्रमणिका
4आयत
MeccanRevelation
4आयत

अनुवाद — कुरैश 4

सूरा कुरैश आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट…

सूरा आयत 4/4 — कुरैश قريش (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: कुरैश सुन्नुहोस्, कुरैश अनुवाद, कुरैश mp3, कुरैश pdf. आयत 2–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers