PDF —
4 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा कुरैश pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा कुरैश pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा कुरैश अनुवाद. सूरा कुरैश (Meccan) 4 आयत.

← अल-फीलसूरा कुरैश अल-माऊन →


4 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓ
106:1 कुरैशलाई परिचित गर्नुको लागि ।
ﭔﭕﭖﭗﭘ
106:2 उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
ﭙﭚﭛﭜﭝ
106:3 अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
ﭞﭟﭠﭡﭢﭣﭤﭥ
106:4 अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers