कुरैश · 2/4
अनुवाद उच्चारण — सूरा कुरैश
إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ ۝٢
Elaafihim rihlatash shitaa-i wass saif
📖 नेपाली अर्थ
उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-4 — सूरा कुरैश

1لِإِيلَافِ قُرَيْشٍ
कुरैशलाई परिचित गर्नुको लागि ।
2إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ
उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।
3فَلْيَعْبُدُوا رَبَّ هَٰذَا الْبَيْتِ
अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् ।
4الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ
अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।
कुरैशकुरान अनुक्रमणिका
4आयत
MeccanRevelation
2आयत

अनुवाद — कुरैश 2

सूरा कुरैश आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि ।

सूरा आयत 2/4 — सूरा कुरैश قريش (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा कुरैश सुन्नुहोस्, सूरा कुरैश अनुवाद, सूरा कुरैश mp3, सूरा कुरैश pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers