सूरा अल-माऊन अरबी र नेपाली

सूरा अल-माऊन पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (7 आयत — مكية). अल-माऊन सुन्नुहोस्, अल-माऊन अनुवाद, अल-माऊन mp3, अल-माऊन pdf.

सूरा अल-माऊन पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
أَرَأَيْتَ الَّذِي يُكَذِّبُ بِالدِّينِ ۝١
📖 अनुवाद आयत 1
तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।
فَذَٰلِكَ الَّذِي يَدُعُّ الْيَتِيمَ ۝٢
📖 अनुवाद आयत 2
उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ ۝٣
📖 अनुवाद आयत 3
र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।
فَوَيْلٌ لِّلْمُصَلِّينَ ۝٤
📖 अनुवाद आयत 4
अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।
الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ ۝٥
📖 अनुवाद आयत 5
जो आफ्नो नमाजप्रति असावधान छन् ।
الَّذِينَ هُمْ يُرَاءُونَ ۝٦
📖 अनुवाद आयत 6
जसले आडम्बरका काम गर्दछन् ।
وَيَمْنَعُونَ الْمَاعُونَ ۝٧
📖 अनुवाद आयत 7
र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
← 106 अल-माऊन (107/114) 108 →
पढ्नुहोस् सूरा अल-माऊन नेपाली – अनुवाद, उच्चारण र अडियो

107الماعون Al-Ma'un 📚 7 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers