📖 0/604 पढिएका पृष्ठहरू
📄 599
جَزَآؤُهُمۡ عِندَ رَبِّهِمۡ جَنَّٰتُ عَدۡنٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدًاۖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ ذَٰلِكَ لِمَنۡ خَشِيَ رَبَّهُۥ  ۝٨
सूरा अज-जलजला
bismillah
إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا  ۝١ وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا  ۝٢ وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا  ۝٣ يَوۡمَئِذٍ تُحَدِّثُ أَخۡبَارَهَا  ۝٤ بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا  ۝٥ يَوۡمَئِذٍ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتًا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ  ۝٦ فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرًا يَرَهُۥ  ۝٧ وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ  ۝٨
सूरा अल-आदियात
bismillah
وَٱلۡعَٰدِيَٰتِ ضَبۡحًا  ۝١ فَٱلۡمُورِيَٰتِ قَدۡحًا  ۝٢ فَٱلۡمُغِيرَٰتِ صُبۡحًا  ۝٣ فَأَثَرۡنَ بِهِۦ نَقۡعًا  ۝٤ فَوَسَطۡنَ بِهِۦ جَمۡعًا  ۝٥ إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٌ  ۝٦ وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ  ۝٧ وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ  ۝٨ ۞ أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ  ۝٩
98:8
جَزَآؤُهُمۡ عِندَ رَبِّهِمۡ جَنَّٰتُ عَدۡنٍ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدًاۖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ ذَٰلِكَ لِمَنۡ خَشِيَ رَبَّهُۥ  ۝٨
उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।
सूरा अज-जलजला
bismillah
99:1
إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا  ۝١
जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
99:2
وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا  ۝٢
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
99:3
وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا  ۝٣
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
99:4
يَوۡمَئِذٍ تُحَدِّثُ أَخۡبَارَهَا  ۝٤
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
99:5
بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا  ۝٥
यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
99:6
يَوۡمَئِذٍ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتًا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ  ۝٦
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
99:7
فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرًا يَرَهُۥ  ۝٧
अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
99:8
وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ  ۝٨
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
सूरा अल-आदियात
bismillah
100:1
وَٱلۡعَٰدِيَٰتِ ضَبۡحًا  ۝١
ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
100:2
فَٱلۡمُورِيَٰتِ قَدۡحًا  ۝٢
अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
100:3
فَٱلۡمُغِيرَٰتِ صُبۡحًا  ۝٣
अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
100:4
فَأَثَرۡنَ بِهِۦ نَقۡعًا  ۝٤
अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
100:5
فَوَسَطۡنَ بِهِۦ جَمۡعًا  ۝٥
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
100:6
إِنَّ ٱلۡإِنسَٰنَ لِرَبِّهِۦ لَكَنُودٌ  ۝٦
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
100:7
وَإِنَّهُۥ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ  ۝٧
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
100:8
وَإِنَّهُۥ لِحُبِّ ٱلۡخَيۡرِ لَشَدِيدٌ  ۝٨
त्यो धनको मोहमा बडो दृढ छ ।
100:9
۞ أَفَلَا يَعۡلَمُ إِذَا بُعۡثِرَ مَا فِي ٱلۡقُبُورِ  ۝٩
के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।


📚Juz 30 📄599 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Wednesday, September 2, 2026

Don't forget us in your sincere prayers