अल-आदियात · 4/11
अनुवाद उच्चारण — अल-आदियात
فَأَثَرْنَ بِهِ نَقْعًا ۝٤
Fa atharna bihee naq`a
📖 नेपाली अर्थ
अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-आदियात

2فَالْمُورِيَاتِ قَدْحًا
अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
3فَالْمُغِيرَاتِ صُبْحًا
अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
4فَأَثَرْنَ بِهِ نَقْعًا
अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
5فَوَسَطْنَ بِهِ جَمْعًا
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
6إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
अल-आदियातकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-आदियात 4

सूरा अल-आदियात आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।

सूरा आयत 4/11 — अल-आदियात العاديات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आदियात सुन्नुहोस्, अल-आदियात अनुवाद, अल-आदियात mp3, अल-आदियात pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers