अल-आदियात · 8/11
अनुवाद उच्चारण — अल-आदियात
وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ ۝٨
Wa innahu lihubbil khairi la shadeed
📖 नेपाली अर्थ
त्यो धनको मोहमा बडो दृढ छ ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-आदियात

6إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
7وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
8وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ
त्यो धनको मोहमा बडो दृढ छ ।
9۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ
के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
10وَحُصِّلَ مَا فِي الصُّدُورِ
र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
अल-आदियातकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-आदियात 8

सूरा अल-आदियात आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो धनको मोहमा बडो दृढ छ ।

सूरा आयत 8/11 — अल-आदियात العاديات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आदियात सुन्नुहोस्, अल-आदियात अनुवाद, अल-आदियात mp3, अल-आदियात pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers