अल-आदियात · 7/11
अनुवाद उच्चारण — अल-आदियात
وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ ۝٧
Wa innahu `alaa zaalika la shaheed
📖 नेपाली अर्थ
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-आदियात

5فَوَسَطْنَ بِهِ جَمْعًا
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
6إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
7وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
8وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ
त्यो धनको मोहमा बडो दृढ छ ।
9۞ أَفَلَا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ
के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
अल-आदियातकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-आदियात 7

सूरा अल-आदियात आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ…

सूरा आयत 7/11 — अल-आदियात العاديات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आदियात सुन्नुहोस्, अल-आदियात अनुवाद, अल-आदियात mp3, अल-आदियात pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers