अज-जलजला · 2/8
अनुवाद उच्चारण — अज-जलजला
وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا ۝٢
Wa akh rajatil ardu athqaalaha
📖 नेपाली अर्थ
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अज-जलजला

1إِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا
जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
2وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
3وَقَالَ الْإِنسَانُ مَا لَهَا
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
4يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
अज-जलजलाकुरान अनुक्रमणिका
8आयत
MedinanRevelation
2आयत

अनुवाद — अज-जलजला 2

सूरा अज-जलजला आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

सूरा आयत 2/8 — अज-जलजला الزلزلة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जलजला सुन्नुहोस्, अज-जलजला अनुवाद, अज-जलजला mp3, अज-जलजला pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers