अज-जलजला · 8/8
अनुवाद उच्चारण — अज-जलजला
وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ  ۝٨
Wa maiy-y`amal mithqala zarratin sharraiy-yarah
📖 नेपाली अर्थ
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 6-8 — अज-जलजला

6يَوۡمَئِذٍ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتًا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ 
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
7فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرًا يَرَهُۥ 
अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
8وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ 
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
अज-जलजलाकुरान अनुक्रमणिका
8आयत
MedinanRevelation
8आयत

अनुवाद — अज-जलजला 8

सूरा आयत 8/8 — अज-जलजला الزلزلة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जलजला सुन्नुहोस्, अज-जलजला अनुवाद, अज-जलजला mp3, अज-जलजला pdf. आयत 6–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers