अज-जलजला · 3/8
अनुवाद उच्चारण — सूरा अज-जलजला
وَقَالَ الْإِنسَانُ مَا لَهَا ۝٣
Wa qaalal insaanu ma laha
📖 नेपाली अर्थ
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-5 — सूरा अज-जलजला

1إِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا
जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
2وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
3وَقَالَ الْإِنسَانُ مَا لَهَا
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
4يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
5بِأَنَّ رَبَّكَ أَوْحَىٰ لَهَا
यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
अज-जलजलाकुरान अनुक्रमणिका
8आयत
MedinanRevelation
3आयत

अनुवाद — अज-जलजला 3

सूरा अज-जलजला आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ

सूरा आयत 3/8 — सूरा अज-जलजला الزلزلة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जलजला सुन्नुहोस्, सूरा अज-जलजला अनुवाद, सूरा अज-जलजला mp3, सूरा अज-जलजला pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers