अज-जलजला · 6/8
अनुवाद उच्चारण — सूरा अज-जलजला
يَوْمَئِذٍ يَصْدُرُ النَّاسُ أَشْتَاتًا لِّيُرَوْا أَعْمَالَهُمْ ۝٦
Yawma iziy yas durun naasu ash tatal liyuraw a`maalahum
📖 नेपाली अर्थ
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अज-जलजला

4يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
5بِأَنَّ رَبَّكَ أَوْحَىٰ لَهَا
यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
6يَوْمَئِذٍ يَصْدُرُ النَّاسُ أَشْتَاتًا لِّيُرَوْا أَعْمَالَهُمْ
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
7فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ
अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
8وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
अज-जलजलाकुरान अनुक्रमणिका
8आयत
MedinanRevelation
6आयत

अनुवाद — अज-जलजला 6

सूरा अज-जलजला आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री…

सूरा आयत 6/8 — सूरा अज-जलजला الزلزلة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जलजला सुन्नुहोस्, सूरा अज-जलजला अनुवाद, सूरा अज-जलजला mp3, सूरा अज-जलजला pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers