अल-आदियात · 5/11
अनुवाद उच्चारण — सूरा अल-आदियात
فَوَسَطْنَ بِهِ جَمْعًا ۝٥
Fawa satna bihee jam`a
📖 नेपाली अर्थ
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-आदियात

3فَالْمُغِيرَاتِ صُبْحًا
अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
4فَأَثَرْنَ بِهِ نَقْعًا
अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
5فَوَسَطْنَ بِهِ جَمْعًا
अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
6إِنَّ الْإِنسَانَ لِرَبِّهِ لَكَنُودٌ
निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
7وَإِنَّهُ عَلَىٰ ذَٰلِكَ لَشَهِيدٌ
र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
अल-आदियातकुरान अनुक्रमणिका
11आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-आदियात 5

सूरा अल-आदियात आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।

सूरा आयत 5/11 — सूरा अल-आदियात العاديات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आदियात सुन्नुहोस्, सूरा अल-आदियात अनुवाद, सूरा अल-आदियात mp3, सूरा अल-आदियात pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers