📖 0/604 पढिएका पृष्ठहरू
📄 531
وَمَآ أَمۡرُنَآ إِلَّا وَٰحِدَةٌ كَلَمۡحِۭ بِٱلۡبَصَرِ  ۝٥٠ وَلَقَدۡ أَهۡلَكۡنَآ أَشۡيَاعَكُمۡ فَهَلۡ مِن مُّدَّكِرٍ  ۝٥١ وَكُلُّ شَيۡءٍ فَعَلُوهُ فِي ٱلزُّبُرِ  ۝٥٢ وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسۡتَطَرٌ  ۝٥٣ إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٍ وَنَهَرٍ  ۝٥٤ فِي مَقۡعَدِ صِدۡقٍ عِندَ مَلِيكٍ مُّقۡتَدِرِۭ  ۝٥٥
सूरा अर-रहमान
bismillah
ٱلرَّحۡمَٰنُ  ۝١ عَلَّمَ ٱلۡقُرۡءَانَ  ۝٢ خَلَقَ ٱلۡإِنسَٰنَ  ۝٣ عَلَّمَهُ ٱلۡبَيَانَ  ۝٤ ٱلشَّمۡسُ وَٱلۡقَمَرُ بِحُسۡبَانٍ  ۝٥ وَٱلنَّجۡمُ وَٱلشَّجَرُ يَسۡجُدَانِ  ۝٦ وَٱلسَّمَآءَ رَفَعَهَا وَوَضَعَ ٱلۡمِيزَانَ  ۝٧ أَلَّا تَطۡغَوۡاْ فِي ٱلۡمِيزَانِ  ۝٨ وَأَقِيمُواْ ٱلۡوَزۡنَ بِٱلۡقِسۡطِ وَلَا تُخۡسِرُواْ ٱلۡمِيزَانَ  ۝٩ وَٱلۡأَرۡضَ وَضَعَهَا لِلۡأَنَامِ  ۝١٠ فِيهَا فَٰكِهَةٌ وَٱلنَّخۡلُ ذَاتُ ٱلۡأَكۡمَامِ  ۝١١ وَٱلۡحَبُّ ذُو ٱلۡعَصۡفِ وَٱلرَّيۡحَانُ  ۝١٢ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝١٣ خَلَقَ ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٍ كَٱلۡفَخَّارِ  ۝١٤ وَخَلَقَ ٱلۡجَآنَّ مِن مَّارِجٍ مِّن نَّارٍ  ۝١٥ فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝١٦
54:50
وَمَآ أَمۡرُنَآ إِلَّا وَٰحِدَةٌ كَلَمۡحِۭ بِٱلۡبَصَرِ  ۝٥٠
र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
54:51
وَلَقَدۡ أَهۡلَكۡنَآ أَشۡيَاعَكُمۡ فَهَلۡ مِن مُّدَّكِرٍ  ۝٥١
र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
54:52
وَكُلُّ شَيۡءٍ فَعَلُوهُ فِي ٱلزُّبُرِ  ۝٥٢
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
54:53
وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسۡتَطَرٌ  ۝٥٣
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
54:54
إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٍ وَنَهَرٍ  ۝٥٤
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
54:55
فِي مَقۡعَدِ صِدۡقٍ عِندَ مَلِيكٍ مُّقۡتَدِرِۭ  ۝٥٥
(अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
सूरा अर-रहमान
bismillah
55:1
ٱلرَّحۡمَٰنُ  ۝١
रहमान (अल्लाह) ले
55:2
عَلَّمَ ٱلۡقُرۡءَانَ  ۝٢
कुरआन सिकायो ।
55:3
خَلَقَ ٱلۡإِنسَٰنَ  ۝٣
उसैले मानिसहरूलाई सृष्टि गर्यो
55:4
عَلَّمَهُ ٱلۡبَيَانَ  ۝٤
र उसलाई बोल्न सिकायो ।
55:5
ٱلشَّمۡسُ وَٱلۡقَمَرُ بِحُسۡبَانٍ  ۝٥
सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
55:6
وَٱلنَّجۡمُ وَٱلشَّجَرُ يَسۡجُدَانِ  ۝٦
र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
55:7
وَٱلسَّمَآءَ رَفَعَهَا وَوَضَعَ ٱلۡمِيزَانَ  ۝٧
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
55:8
أَلَّا تَطۡغَوۡاْ فِي ٱلۡمِيزَانِ  ۝٨
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
55:9
وَأَقِيمُواْ ٱلۡوَزۡنَ بِٱلۡقِسۡطِ وَلَا تُخۡسِرُواْ ٱلۡمِيزَانَ  ۝٩
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
55:10
وَٱلۡأَرۡضَ وَضَعَهَا لِلۡأَنَامِ  ۝١٠
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
55:11
فِيهَا فَٰكِهَةٌ وَٱلنَّخۡلُ ذَاتُ ٱلۡأَكۡمَامِ  ۝١١
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
55:12
وَٱلۡحَبُّ ذُو ٱلۡعَصۡفِ وَٱلرَّيۡحَانُ  ۝١٢
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
55:13
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝١٣
तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
55:14
خَلَقَ ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٍ كَٱلۡفَخَّارِ  ۝١٤
उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
55:15
وَخَلَقَ ٱلۡجَآنَّ مِن مَّارِجٍ مِّن نَّارٍ  ۝١٥
र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
55:16
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ  ۝١٦
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।


📚Juz 27 📄531 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Sunday, August 30, 2026

Don't forget us in your sincere prayers