अल-कमर · 52/55
अनुवाद उच्चारण — अल-कमर
وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ ۝٥٢
Wa kullu shai`in fa`aloohu fiz Zubur
📖 नेपाली अर्थ
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।

🎧 सुन्नुहोस्


📜 आयत 50-54 — अल-कमर

50وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ
र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
51وَلَقَدْ أَهْلَكْنَا أَشْيَاعَكُمْ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
52وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
53وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسْتَطَرٌ
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
54إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
52आयत

अनुवाद — अल-कमर 52

सूरा अल-कमर आयत 52 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।

सूरा आयत 52/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 50–54. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers