अल-कमर · 50/55
अनुवाद उच्चारण — अल-कमर
وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ ۝٥٠
Wa maaa amrunaaa illaa waahidatun kalamhim bilbasar
📖 नेपाली अर्थ
र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
🎧 सुन्नुहोस्

📜 आयत 48-52 — अल-कमर

48يَوْمَ يُسْحَبُونَ فِي النَّارِ عَلَىٰ وُجُوهِهِمْ ذُوقُوا مَسَّ سَقَرَ
जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।
49إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ
निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।
50وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ
र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
51وَلَقَدْ أَهْلَكْنَا أَشْيَاعَكُمْ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
52وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
50आयत

अनुवाद — अल-कमर 50

सूरा अल-कमर आयत 50 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो…

सूरा आयत 50/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 48–52. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers