अर-रहमान · 5/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ ۝٥
Ashshamsu walqamaru bihusbaan
📖 नेपाली अर्थ
सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — सूरा अर-रहमान

3خَلَقَ الْإِنسَانَ
उसैले मानिसहरूलाई सृष्टि गर्यो
4عَلَّمَهُ الْبَيَانَ
र उसलाई बोल्न सिकायो ।
5الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ
सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
6وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ
र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
7وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
5आयत

अनुवाद — अर-रहमान 5

सूरा अर-रहमान आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्

सूरा आयत 5/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers