अल-कमर · 54/55
अनुवाद उच्चारण — सूरा अल-कमर
إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ ۝٥٤
Innal muttaqeena fee jannaatinw wa nahar
📖 नेपाली अर्थ
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 52-55 — सूरा अल-कमर

52وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
53وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسْتَطَرٌ
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
54إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
55فِي مَقْعَدِ صِدْقٍ عِندَ مَلِيكٍ مُّقْتَدِرٍ
(अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
54आयत

अनुवाद — अल-कमर 54

सूरा अल-कमर आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको…

सूरा आयत 54/55 — सूरा अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कमर सुन्नुहोस्, सूरा अल-कमर अनुवाद, सूरा अल-कमर mp3, सूरा अल-कमर pdf. आयत 52–55. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers