अर-रहमान · 10/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ ۝١٠
Wal arda wada`ahaa lilanaame
📖 नेपाली अर्थ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 8-12 — सूरा अर-रहमान

8أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
9وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
10وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
11فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
12وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
10आयत

अनुवाद — अर-रहमान 10

सूरा अर-रहमान आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।

सूरा आयत 10/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers