अल-कमर · 53/55
अनुवाद उच्चारण — अल-कमर
وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسْتَطَرٌ ۝٥٣
Wa kullu sagheerinw wa kabeerim mustatar
📖 नेपाली अर्थ
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
🎧 सुन्नुहोस्

📜 आयत 51-55 — अल-कमर

51وَلَقَدْ أَهْلَكْنَا أَشْيَاعَكُمْ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
52وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
53وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسْتَطَرٌ
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
54إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
55فِي مَقْعَدِ صِدْقٍ عِندَ مَلِيكٍ مُّقْتَدِرٍ
(अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
53आयत

अनुवाद — अल-कमर 53

सूरा अल-कमर आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।

सूरा आयत 53/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers