अर-रहमान · 9/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ ۝٩
Wa aqeemul wazna bilqisti wa laa tukhsirul meezaan
📖 नेपाली अर्थ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा अर-रहमान

7وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
8أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
9وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
10وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
11فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
9आयत

अनुवाद — अर-रहमान 9

सूरा अर-रहमान आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।

सूरा आयत 9/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers