अर-रहमान · 8/78
अनुवाद उच्चारण — अर-रहमान
أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ ۝٨
Allaa tatghaw fil meezaan
📖 नेपाली अर्थ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अर-रहमान

6وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ
र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
7وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
8أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
9وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
10وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
8आयत

अनुवाद — अर-रहमान 8

सूरा अर-रहमान आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।

सूरा आयत 8/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers