अर-रहमान · 12/78
अनुवाद उच्चारण — अर-रहमान
وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ ۝١٢
Walhabbu zul `asfi war Raihaanu
📖 नेपाली अर्थ
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अर-रहमान

10وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
11فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
12وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
13فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
14خَلَقَ الْإِنسَانَ مِن صَلْصَالٍ كَالْفَخَّارِ
उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
12आयत

अनुवाद — अर-रहमान 12

सूरा अर-रहमान आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन्…

सूरा आयत 12/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers