अर-रहमान · 11/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ ۝١١
Feehaa faakihatunw wan nakhlu zaatul akmaam
📖 नेपाली अर्थ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — सूरा अर-रहमान

9وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
10وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
11فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
12وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
13فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
11आयत

अनुवाद — अर-रहमान 11

सूरा अर-रहमान आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।

सूरा आयत 11/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers