अर-रहमान · 7/78
अनुवाद उच्चारण — अर-रहमान
وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ ۝٧
Wassamaaa`a rafa`ahaa wa wada`al Meezan
📖 नेपाली अर्थ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अर-रहमान

5الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ
सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
6وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ
र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
7وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
8أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
9وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
7आयत

अनुवाद — अर-रहमान 7

सूरा अर-रहमान आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो…

सूरा आयत 7/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers