📖 0/604 पढिएका पृष्ठहरू
📄 601
सूरा अल-अस्र
bismillah
وَٱلۡعَصۡرِ  ۝١ إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ  ۝٢ إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ  ۝٣
सूरा अल-हुमजा
bismillah
وَيۡلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ  ۝١ ٱلَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُۥ  ۝٢ يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ  ۝٣ كـَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ  ۝٤ وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ  ۝٥ نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ  ۝٦ ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ  ۝٧ إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٌ  ۝٨ فِي عَمَدٍ مُّمَدَّدَةِۭ  ۝٩
सूरा अल-फील
bismillah
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ  ۝١ أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٍ  ۝٢ وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ  ۝٣ تَرۡمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ  ۝٤ فَجَعَلَهُمۡ كَعَصۡفٍ مَّأۡكُولِۭ  ۝٥
सूरा अल-अस्र
bismillah
103:1
وَٱلۡعَصۡرِ  ۝١
समय (युग) को कसम ।
103:2
إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ  ۝٢
वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
103:3
إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ  ۝٣
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
सूरा अल-हुमजा
bismillah
104:1
وَيۡلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ  ۝١
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
104:2
ٱلَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُۥ  ۝٢
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
104:3
يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ  ۝٣
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
104:4
كـَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ  ۝٤
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
104:5
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ  ۝٥
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
104:6
نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ  ۝٦
त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
104:7
ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ  ۝٧
जो छातीमाथि चढ्दै जानेछ ।
104:8
إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٌ  ۝٨
र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
104:9
فِي عَمَدٍ مُّمَدَّدَةِۭ  ۝٩
ठूलाठूला स्तम्भहरूमा ।
सूरा अल-फील
bismillah
105:1
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ  ۝١
के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
105:2
أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٍ  ۝٢
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
105:3
وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ  ۝٣
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
105:4
تَرۡمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ  ۝٤
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
105:5
فَجَعَلَهُمۡ كَعَصۡفٍ مَّأۡكُولِۭ  ۝٥
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।


📚Juz 30 📄601 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Wednesday, September 2, 2026

Don't forget us in your sincere prayers