अल-फील · 3/5
अनुवाद उच्चारण — सूरा अल-फील
وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ ۝٣
Wa arsala `alaihim tairan abaabeel
📖 नेपाली अर्थ
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — सूरा अल-फील

1أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِأَصْحَابِ الْفِيلِ
के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो
2أَلَمْ يَجْعَلْ كَيْدَهُمْ فِي تَضْلِيلٍ
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
3وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
4تَرْمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
5فَجَعَلَهُمْ كَعَصْفٍ مَّأْكُولٍ
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
अल-फीलकुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-फील 3

सूरा अल-फील आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।

सूरा आयत 3/5 — सूरा अल-फील الفيل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फील सुन्नुहोस्, सूरा अल-फील अनुवाद, सूरा अल-फील mp3, सूरा अल-फील pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers