अल-हुमजा · 3/9
अनुवाद उच्चारण — अल-हुमजा
يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ ۝٣
Yahsabu anna maalahu akhladah
📖 नेपाली अर्थ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-हुमजा

1وَيْلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
2الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
3يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
4كَلَّا ۖ لَيُنبَذَنَّ فِي الْحُطَمَةِ
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
5وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
अल-हुमजाकुरान अनुक्रमणिका
9आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-हुमजा 3

सूरा अल-हुमजा आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।

सूरा आयत 3/9 — अल-हुमजा الهمزة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हुमजा सुन्नुहोस्, अल-हुमजा अनुवाद, अल-हुमजा mp3, अल-हुमजा pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers