अल-हुमजा · 5/9
अनुवाद उच्चारण — अल-हुमजा
وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ ۝٥
Wa maa adraaka mal-hutamah
📖 नेपाली अर्थ
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अल-हुमजा

3يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
4كَلَّا ۖ لَيُنبَذَنَّ فِي الْحُطَمَةِ
कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
5وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ
र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो
6نَارُ اللَّهِ الْمُوقَدَةُ
त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
7الَّتِي تَطَّلِعُ عَلَى الْأَفْئِدَةِ
जो छातीमाथि चढ्दै जानेछ ।
अल-हुमजाकुरान अनुक्रमणिका
9आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-हुमजा 5

सूरा अल-हुमजा आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो

सूरा आयत 5/9 — अल-हुमजा الهمزة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हुमजा सुन्नुहोस्, अल-हुमजा अनुवाद, अल-हुमजा mp3, अल-हुमजा pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers