अल-फील · 4/5
अनुवाद उच्चारण — अल-फील
تَرْمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ ۝٤
Tar meehim bi hi jaaratim min sij jeel
📖 नेपाली अर्थ
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 2-5 — अल-फील

2أَلَمْ يَجْعَلْ كَيْدَهُمْ فِي تَضْلِيلٍ
के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन
3وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ
र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।
4تَرْمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ
जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।
5فَجَعَلَهُمْ كَعَصْفٍ مَّأْكُولٍ
जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
अल-फीलकुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-फील 4

सूरा अल-फील आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।

सूरा आयत 4/5 — अल-फील الفيل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फील सुन्नुहोस्, अल-फील अनुवाद, अल-फील mp3, अल-फील pdf. आयत 2–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers