अल-अस्र · 3/3
अनुवाद उच्चारण — अल-अस्र
إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ ۝٣
Il lal lazeena aamanu wa `amilus saali haati wa tawa saw bil haqqi wa tawa saw bis sabr
📖 नेपाली अर्थ
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-अस्र

1وَالْعَصْرِ
समय (युग) को कसम ।
2إِنَّ الْإِنسَانَ لَفِي خُسْرٍ
वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।
3إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ
ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।
अल-अस्रकुरान अनुक्रमणिका
3आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-अस्र 3

सूरा अल-अस्र आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे…

सूरा आयत 3/3 — अल-अस्र العصر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अस्र सुन्नुहोस्, अल-अस्र अनुवाद, अल-अस्र mp3, अल-अस्र pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers