अल-हुमजा · 1/9
अनुवाद उच्चारण — सूरा अल-हुमजा
وَيْلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ ۝١
Wai lul-li kulli hu mazatil-lumaza
📖 नेपाली अर्थ
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-3 — सूरा अल-हुमजा

1وَيْلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ
बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
2الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ
जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
3يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ
उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
अल-हुमजाकुरान अनुक्रमणिका
9आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-हुमजा 1

सूरा अल-हुमजा आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ…

सूरा आयत 1/9 — सूरा अल-हुमजा الهمزة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हुमजा सुन्नुहोस्, सूरा अल-हुमजा अनुवाद, सूरा अल-हुमजा mp3, सूरा अल-हुमजा pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers