अल-मसद · 2/5
अनुवाद उच्चारण — अल-मसद
مَا أَغْنَىٰ عَنْهُ مَالُهُ وَمَا كَسَبَ ۝٢
Maa aghna `anhu maaluhu wa ma kasab
📖 नेपाली अर्थ
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अल-मसद

1تَبَّتْ يَدَا أَبِي لَهَبٍ وَتَبَّ
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
2مَا أَغْنَىٰ عَنْهُ مَالُهُ وَمَا كَسَبَ
नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।
3سَيَصْلَىٰ نَارًا ذَاتَ لَهَبٍ
ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।
4وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَبِ
र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।
अल-मसदकुरान अनुक्रमणिका
5आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-मसद 2

सूरा अल-मसद आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई…

सूरा आयत 2/5 — अल-मसद المسد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मसद सुन्नुहोस्, अल-मसद अनुवाद, अल-मसद mp3, अल-मसद pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers