अन-नस्र · 3/3
अनुवाद उच्चारण — अन-नस्र
فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۚ إِنَّهُ كَانَ تَوَّابًا ۝٣
Fa sab bih bihamdi rabbika was taghfir, innahu kaana tawwaaba
📖 नेपाली अर्थ
तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अन-नस्र

1إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالْفَتْحُ
जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् ।
2وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا
र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ ।
3فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۚ إِنَّهُ كَانَ تَوَّابًا
तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ ।
अन-नस्रकुरान अनुक्रमणिका
3आयत
MedinanRevelation
3आयत

अनुवाद — अन-नस्र 3

सूरा अन-नस्र आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना…

सूरा आयत 3/3 — अन-नस्र النصر (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नस्र सुन्नुहोस्, अन-नस्र अनुवाद, अन-नस्र mp3, अन-नस्र pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers