अल-काफिरून · 1/6
अनुवाद उच्चारण — अल-काफिरून
قُلْ يَا أَيُّهَا الْكَافِرُونَ ۝١
Qul yaa-ai yuhal kaafiroon
📖 नेपाली अर्थ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-काफिरून

1قُلْ يَا أَيُّهَا الْكَافِرُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
2لَا أَعْبُدُ مَا تَعْبُدُونَ
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
3وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
अल-काफिरूनकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-काफिरून 1

सूरा अल-काफिरून आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू

सूरा आयत 1/6 — अल-काफिरून الكافرون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-काफिरून सुन्नुहोस्, अल-काफिरून अनुवाद, अल-काफिरून mp3, अल-काफिरून pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers