अल-काफिरून · 3/6
अनुवाद उच्चारण — अल-काफिरून
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ ۝٣
Wa laa antum `aabidoona maa a`bud
📖 नेपाली अर्थ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — अल-काफिरून

1قُلْ يَا أَيُّهَا الْكَافِرُونَ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू
2لَا أَعْبُدُ مَا تَعْبُدُونَ
जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
3وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
4وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
5وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
अल-काफिरूनकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-काफिरून 3

सूरा अल-काफिरून आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।

सूरा आयत 3/6 — अल-काफिरून الكافرون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-काफिरून सुन्नुहोस्, अल-काफिरून अनुवाद, अल-काफिरून mp3, अल-काफिरून pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers