अल-काफिरून · 5/6
अनुवाद उच्चारण — सूरा अल-काफिरून
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ ۝٥
Wa laa antum `aabidoona ma a`bud
📖 नेपाली अर्थ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-6 — सूरा अल-काफिरून

3وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
4وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ
र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
5وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ
र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
6لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ
तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।
अल-काफिरूनकुरान अनुक्रमणिका
6आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-काफिरून 5

सूरा अल-काफिरून आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म…

सूरा आयत 5/6 — सूरा अल-काफिरून الكافرون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-काफिरून सुन्नुहोस्, सूरा अल-काफिरून अनुवाद, सूरा अल-काफिरून mp3, सूरा अल-काफिरून pdf. आयत 3–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers